खुसी कहाँ छ ?

दिपक महत खुसी मानवीय जीवनको उर्जा हो । आम मानिसको यात्रालाई खुसीसँग मापन गर्ने हो भने यो जीवनको लागि अपरिहार्य छ। यो बिनाको जीवन निरस, कालो र अन्धकारमय छ । लामो समयको राजनीतिक संक्रमणकाल टुगिंएको छ । मुलुक समृद्धि र विकासको दिशातर्फ उन्मुख छ । देश संघीय राज्यतर्फ बामे सरिरहे पनि यसको पाटोलाई लिएर कतिपय […]

भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरु

नेपाल स्वास्थ्य डटकम, भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउने भएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ: १. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र […]

मानसिक स्वास्थ्य र भोजन

डा. अरुणा उप्रेती पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ । मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन । एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको […]

क्वाँटीको महत्व

डा. अरुणा उप्रेती महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा […]

जलनमा पानीको महत्व

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

विचार- आत्महत्या पनि हत्या हाे

चक्र के.सी.आत्महत्या पनि हत्या हाे; आत्महत्या गर्नेहरूप्रति श्रद्धाञ्जलि दिन सकिएन… विज्ञानमा शक्ति संरक्षणकाे सिद्धान्त अनुसार – उर्जालाई सिर्जना गर्न वा नष्ट गर्न सकिदैन , उर्जालाई एउटा स्वरुपबाट अर्काेमा रुपान्तरण गर्न मात्र सकिन्छ । अध्यात्म विज्ञानमा आत्मिक शक्ति वा चेतना शक्तिलाई ब्रह्माण्डकाे अनन्त उर्जाकाे सानाे अंश मानिएकाे छ । त्यसैले कहिले नष्ट नहुने आत्मशक्तिलाई मृतात्म भन्न […]

सामाजिक सञ्जालले साघुँरिएको समाज

गणेश पंन्थीसामाजिक सञ्जाल भन्ने बित्तिकै facebook, Tiktok, Twitter लाई मात्र मान्ने हाम्रो समाज छ । वास्तवमा सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्यूटर मध्यस्थता प्रविधी हो जसले आभासी समुदाय र सञ्जालहरु मार्फत जानकारी, विचार, रुची र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ। यसको उपयोग सामाजिक सम्बन्ध बाहेक उपयोगकर्ता सामाग्रीलाई संसोधनको लागि उच्च पारस्परिक मञ्च बनाउनको लागि मोवाइल […]

आँखा पाक्ने रोगबाट कसरी बच्ने?

नेपाल स्वास्थ्य डटकम,आँखा पाक्ने रोगले यतिबेला धेरैलाई सताएको छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महसुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने […]

नेपालमा बायोमेडिकल उपकरण– अभ्यास र चुनौती

– ई. रक्षा महत प्रविधिको विविधायुक्त प्रयोग नेपालको स्वास्थ्य क्षेत्रमा अंगिकार गर्न थालिएको केही दशक भएको छ । यो केही दशकको समयावधीमा आम नेपाली समुदायले यसको प्रत्यक्ष लाभ उठाइरहेका छौं । सन् १९०१ मा कार्ल रिट्रले बिरामीको रक्तचाप मापनका लागी आविस्कार गरेको स्पाइग्नोम्यानोमिटर स्वास्थ्य क्षेत्रको लागी कोशेढुंङ्गा हो । यसपछि क्रमशः आविस्कार हुदैं गएका तमाम […]

बालबालिकालाई कुपोषणबाट कसरी जोगाउने?

नेपाल स्वास्थ्य डटकम,हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छः १. न्यून पोषण (under-nutrition) पोषणले […]