प्रयोगशाला जाँच सेवाका आयामहरु

डा.श्रवण कुमार मिश्र प्याथोलोजी प्रयोगशाला जाँच सेवाका मुलत: चार प्रकारका विज्ञहरु हुन्छन् । प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् , यी चार विद्यमा पनि सुपर स्पेसियालिष्टहरु जस्तै भाइरोलोजिष्ट, ब्यकटेरिओलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, इम्युनोलोजिष्ट, माइकोलोजिष्ट, परासाईटोलोजिष्ट लगायत अन्य विज्ञहरु हुन्छन् । यस सेवामा प्रयोग गरिने उपकरणहरु र स्वास्थ्य सामग्री छनौट गर्ने र उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित […]

गर्मीमा तातो हावा ‘लू’ बाट जोगिन गर्न हुने र नहुने कुरा

नेपाल स्वास्थ्य, यतिबेला देशैभर गर्मि निकै बढेको छ । गर्मी बढेसँगै आगलागीका घटना पनि बढिरहेका छन् जसले दैनिक जीवनयापन कष्टकर बनेको देखिन्छ । गर्मी बढेसँगै तातो हावा लू को समेत जोखिम उत्तिकै भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले गर्मीको समयमा गर्न हुने र नहुने कुराहरु उल्लेख गरेको छ । आउनुहोस् गर्मीमा तातो […]

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

डा. हेमराज कोइराला अनुहारको एकापट्टिको भाग बाङ्गीने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरु मध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये […]

युवा तथा बच्चाहरुमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या

जेनिस बिष्ट झट्ट सुन्दा अझै पनि हाम्रो नेपाली समाजमा मानसिक अस्वस्थता भन्ने बित्तिकै पागलपन, नराम्रो, पचाउन नसक्ने गरेर बुझ्ने गरिन्छ । तर यो पनि अरु रोग जस्तै सामान्य स्वास्थ्य समस्या हो । यो रोगमा आफू बिरामी छु भनेर बिरामीले पत्याउन गाह्रो मानिराखेको हुन्छ । झन् बालबालिका तथा युवाहरुमा पनि यो समस्या हुन्छ भन्ने कुरा धेरैले […]

प्रकोप बन्दै पत्रुखाना

डा.अरुणा उप्रेती हामी अहिले मोटोपन, मधुमेहको समस्याबारे छलफल गर्छौँ। यो समस्या सहरमा मात्र होइन, गाउँमा पनि पुगिसकेको छ। केही वर्षअघि मलाई अमेरिकाको क्यालिफोर्नियाको हिस्पेरियन फाउन्डेसनबाट फोन आयो–हामी महिलाका लागि डाक्टर नभएमा र डाक्टर नभएमा किताबको पुनर्मुद्रण गर्दैछौँ। तर हामीले त्यसमा थुप्रै नयाँ कुरा र विशेषगरी आधुनिक समाजका स्वास्थ्य समस्या राख्नु पर्नेछ । त्योमध्ये एउटाचाहिँ पोषणसम्बन्धी […]

गर्दन दुख्दा गर्नुपर्ने मुख्य व्यायामहरु

डा. हेमराज काेइराला व्यस्त, धपेडी र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन्। गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ। यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तानो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर […]

पुरुषमा देखिने यौन दुर्बलता

डा. दीपक रौनियार, वरिष्ठ यूरोलोजिस्ट विशेषत यौन दुर्बलता भनेको शारीरिक सम्पर्कको समयमा पुरूषको लिङ्गमा उत्तेजना नआउनु र शारीरिक सम्पर्कको समयमा शिथिलता आउनु हो। यौन दुर्बलता आउनुमा विभिन्न प्रकारका कारणहरु रहेका छन्। जस्तै: यदि यौन दुर्बलता सम्बधि समस्या छ भने समयमा नै बिना कुनै हिच्किचाहट चिकित्सकको सल्लाह, सुझाव र उपचार लिनुपर्दछ। मानसिक र शारिरिक रुपमा स्वस्थ्य […]

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु

जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरु अपनाऔं। – हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौं, – कोइलाजन्य स्रोतबाट सकेसम्म […]

खुसी कहाँ छ ?

दिपक महत खुसी मानवीय जीवनको उर्जा हो । आम मानिसको यात्रालाई खुसीसँग मापन गर्ने हो भने यो जीवनको लागि अपरिहार्य छ। यो बिनाको जीवन निरस, कालो र अन्धकारमय छ । लामो समयको राजनीतिक संक्रमणकाल टुगिंएको छ । मुलुक समृद्धि र विकासको दिशातर्फ उन्मुख छ । देश संघीय राज्यतर्फ बामे सरिरहे पनि यसको पाटोलाई लिएर कतिपय […]

भूकम्प आएपछि अपनाउनुपर्ने सुरक्षाका उपायहरु

नेपाल स्वास्थ्य डटकम, भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउने भएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ: १. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र […]