कस्तो पानीलाई गुणस्तरीय र शुद्ध भन्ने ?
नेपाल स्वास्थ्य, सफा र शुद्ध पानी स्वस्थ जीवनका लागि नितान्त आवश्यक छ । दूषित पानीका कारण हुने बर्सेनि झाडापखालाबाट विश्वमा १८ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको मुत्यु हुने गर्दछ । यो सङ्ख्या भनेको प्रत्येक १५ सेकेण्डमा एक जना बालबालिकाको मृत्यु हुनु हो । नेपालमा पनि दूषित खानेपानीका कारण बर्सेनि लाखौं बालबालिका बिरामी पर्ने गर्दछन् र […]

