विधुतीय दुर्घटना, सावधानी तथा सुरक्षाका उपायहरु

ई.खिलनाथ अर्याल, हाम्रो दैनिक जीवनमा विधुतले निर्वाह गरेको योगदान र भूमिकालाई क्षणभरको लागि पनि त्याग्न सक्ने अवस्था छैन । जति संसारभर भौतिक सुख सुविधा र नयाँ नयाँ आविष्कार भैरहेका छन् बिजुलीको माग र अपरिहार्यता पनि दिनानुदिन बढेको छ । विधुतको उपयोगिता र अपरिहार्यताका साथ जोखिम पनि बढी नै छ । यदि सावधानी र सुरक्षा अपनाउनमा […]

कसरी जागरुक बन्ने उपभोक्ता आफ्नो स्वास्थ्यमा ?

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

फलफूल र तरकारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर

डा. विवेक सिंह, यतिबेला फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् । स्वस्थ खाना स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं । तररकारी र फलफूलमा सिंथेटिक कीटनाशकको प्रयोग पहिलोपल्ट सन् १९४० मा भएको थियो । […]

वन र वनस्पतिजन्य जडिबुटी

पुष्पराज भट्टराई, नेपाली भूमिमा उम्रिएका जडिबुटीको प्राचीन महत्व छ । यहाँ पाइने करिब ७ हजार वनस्पतिमध्ये झण्डै १५ सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवन दीर्घायुमा वनस्पतिको पोषण छ । जडिबुटीको आरोग्य छ । निरोगिताका लागि कन्दमुल र जडिबुटी कै साहारा लिन्छन् । प्राणीको प्राकृतिक जीवनमा कुनै समस्या आई स्वास्थ्य बिग्रँदा निरोगी हुन प्राणीले वनस्पतिकै […]

पुथा उतरगंगाका फोक्सो रोग पीडितद्धारा सहयोगको अपिल

नेपाल स्वास्थ्य, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६ का ९ वर्षिय बालक शिखर सेनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था नाजुक रहेको र फोक्सोको अपरेशन गर्न पैसा धेरै लाग्ने भएपछि सहयोगको अपिल गरिएको हो । निज बालकलाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । सहयोग गर्न इच्छुकले ९८६४३६०९७५ मा सम्पर्क […]

बुद्धभूमिमा एकिकृत घुम्ति शिविरमा बिरामीको स्वास्थ्य परीक्षण

नेपाल स्वास्थ्य, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सेवा दिन थालेको छ । नगरले आन्तरिक परिजीवि नियन्त्रण शिविर,बाली उपचार सेवा, नगर प्रमुखसँग नागरिक स्वास्थ्य कार्यक्रम लगायतका नागरिकसँग प्रत्यक्ष जोडिएका कुरालाई प्रत्येक वडामा पुगेर सेवा दिइरहेको छ । यसैबीच सो घुम्ति शिविर अन्तर्गत प्रेमनगर, धनकौली,महुवा,बडरामा सेवा सम्पन्न गरिसकेको र बाँकीमा पनि […]

नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न (फोटोफिचर)

नेपाल स्वास्थ्य, नवलपरासीको सुस्तामा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाको आयोजना तथा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको प्राविधिक सहयोग र इन्द्रेणी सामाजिक विकास मञ्च वर्दघाट-५ को समन्वयमा पालिका भित्रका १८ वर्ष सम्मका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परीक्षण शिविर पौष २१ गते पालिका प्राङ्गणमा संचालन गरी अपाङ्गता सम्बन्धी विविध सहयोग सामाग्रीहरु वितरण […]

कस्तो पानीलाई गुणस्तरीय र शुद्ध भन्ने ?

नेपाल स्वास्थ्य, सफा र शुद्ध पानी स्वस्थ जीवनका लागि नितान्त आवश्यक छ । दूषित पानीका कारण हुने बर्सेनि झाडापखालाबाट विश्वमा १८ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको मुत्यु हुने गर्दछ । यो सङ्ख्या भनेको प्रत्येक १५ सेकेण्डमा एक जना बालबालिकाको मृत्यु हुनु हो । नेपालमा पनि दूषित खानेपानीका कारण बर्सेनि लाखौं बालबालिका बिरामी पर्ने गर्दछन् र […]

स्वास्थ्य मन्त्रालयको विज्ञप्तीः एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस 

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।  “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो […]

बाँकेमा एक वर्षको अवधिमा ८४ जना नयाँ कुष्ठरोगी पहिचान

बाँके, एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।  जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०र८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेका छन् । नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, […]