बाल पोषणः मुगुदेखि मन्त्रालयसम्म

डा. अरुणा उप्रेती , केही वर्ष पहिले मुगु अस्पतालमा पुग्दा बच्चालाई खुवाउने पिठोका बट्टाहरू बाटोमा फ्याकेको देखें । बट्टामा लेखिएको रहेछ, ‘नेपालको स्वास्थ्य मन्त्रालयका लागि विशेष रूपले बनाइएको’ गहुँ, चिनी र भटमासको त्यो मिश्रण भारतको उडिसामा बनेको रहेछ । नेपालका बालबालिकालाई कुपोषणबाट मुक्त गर्न दिइने पिठो भारतबाट ल्याउनुपर्ने अचम्मको कुरा होइन र ?मुगु र जुम्ला […]

पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता

गुल्मी – जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो। एचआइभी सङ्क्रमितको पारिवारिक अवस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले […]

मुख तथा दाँत स्वास्थ्यबारे जान्नैपर्ने कुरा

डा. पुष्कर काफ्लेनेपाल एक विकाशन्मुख मुलुक हो । त्यसैले सबै क्षेत्रमा जस्तै शिक्षामा पनि त्यसै अनुरुपको क्रमिक विकास हुदैं गएको देखिन्छ । यसकै कारणले नेपालमा समान रुपमा विकासका अवयहरु संचालन हुन सकेका छैनन् । शिक्षा, स्वास्थ्य, विकास, रोजगारी जस्ता शहरमा मात्र केन्द्रित हुदाँ गाउँका दुरदराज र विपन्न वर्गमा सहि किसिमले विकास र चेतनास्तर उन्नत बन्न […]

चन्द्र भण्डारीको कविता: ‘विचारको युद्ध मैदान’

चन्द्र भण्डारी देश चली रहेछ,भित्र भित्रै बली रहेछ,मेरो मन भतभती पोली रहेछ,मुद्दाहरूको चाङ्ग छ, बहस हुन्छ,तर,फैसला हुँदैन,देश अनिर्णय को बन्दि बन्दै छ,समयमा निर्णय नगर्नु पनि भ्रष्टाचार हो,भन्ने बुझाउन पनिहम्मे हम्मे परेको छ,देशको सिमानाले सुरक्षा खोजेकोभष्ट्रचारले औषधीतरसबै वाक युद्धमा,अभ्यस्त र व्यस्त छन्,सत्यको खोजीको बाटो नै हराएको छ ।के गर्ने चारैतिर अन्धकार देख्न थाले आँखालेबुढ्यौली हो कि,सत्य […]

डा.मलेकू भन्छिन्ः ‘मेडिकल उपचारले अटिजम निको हुन्छ भन्ने भ्रम अभिभावकले पाल्नु हुँदैन’

पछिल्ला वर्षहरूमा अटिजम नेपालको स्वास्थ्य क्षेत्रमा अर्को चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार नेपालमा दुई लाख ५० हजार देखि तीन लाख अटिजम भएका व्यक्ति रहेको अनुमान छ । यसमा नेपाल सरकारको यकिन र अपडेटेड तथ्यांक छैन । अटिजम कस्तो अवस्था हो, कसरी पहिचान गर्ने ? उमेरअनुसार यो अवस्थाले कस्तो समस्या निम्त्याउँछ […]

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो । प्रकाशित मिति: २०८२ बैशाख १७ गते, दिउँसो १२:०५ […]

भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशको राजधानी रहेको भालुबाङमा विशिष्टीकृत अस्पतालको सेवा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार विशिष्टीकृत सेवासहितको भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि मुख्यमन्त्री आचार्यले विशिष्टीकृत सेवासहितको अस्पताल उद्घाटन गरेका हुन् । प्रकाशित मिति: २०८२ बैशाख १६ […]

पूर्ण छात्रवृत्तिको एमडी पढ्न छोडेर काठमाडौंबाट किन आएँ डोल्पा ?

डा. रोजी थपलिया, तराईको सामान्य परिवारमा हुर्केकी एसएलसीमा जिल्ला प्रथमदेखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिसकेकी हुँ । पोस्ट ग्र्याजुएटका लागि मैले पाएको पूर्ण छात्रवृत्तिको सिट त्यागेर ग्रामीण नेपालको हिमाली जिल्लामा कर्णाली लोक सेवाबाट ६ भदौ २०८१ मा डोल्पा सिफारिस भएँ । डोल्पाली मट्टीमा कर्णालीको बहावसँगै बादलभन्दा माथिमाथि हुँदै शहरको तडकभडक छोडेर सोझा साझा जनताको घाउमा मलम […]

संघीय अस्पताल विकास समितिबाट १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा हुने

स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै […]

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्तिको खाँचो

मुस्ताङ —उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो। उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित […]