मृत्यु, जीवनको पहिलो पाठशाला (कविता)

निष्प्रभ सजी मृत्युसधैं थियो हामी बीचसँधै रहनेछ हामी बीचहामीले बाँच्नु पर्ने जीवन किन्न निस्किँदाबिर्सिएका हुनसक्छौं यसको उपस्थितिबनाएका हुनसक्छौं बनाउन नपर्ने जीवन तालिकाबुनेका हुन सक्छौं बुन्न नपर्ने सपनात्यैसैले ऊ आइरहन्छ सम्झाउनहामीलाई भत्काउनहामीलाई उधार्नऊआइरहन्छहामीलाई सिकाइरहनबारम्बार भनिरहनमाया बाँडेर बाँचिरहनपर्दैन सपना सँचिरहनदुःख लिएर त म आउने नै छु ।सिक, छातीमा टाँसिरहन ! प्रकाशित मितिः २०८१ जेठ ३२ गते, बिहान […]

मिर्गौलामा पत्थरी हुने डर छ? यी कुराबाट टाढा रहनुहोस्

मृगौलामा पत्थरी भएमा शरीरमा धेरै समस्याहरु आउन थाल्छन् । मृगौलाको पत्थरी भएका बिरामीले यस्तो दुखाइ अनुभव गर्छन् कि कहिलेकाहीँ सहनै नसक्ने हुन्छ। यदि तपाइँ वा तपाइँको वरपर कोही मिर्गौलाको पत्थरीबाट पीडित हुनुहुन्छ भने तपाइँलाई थाहा छ कि यसले शरीरलाई कति समस्या दिन्छ। यदि तपाईको जीवनशैली खराब छ र तपाई मिर्गौलाको पत्थरीको समस्याबाट बच्न चाहनुहुन्छ भने […]

फर्मासिस्टको लाइसेन्स परीक्षामा ११.७५ प्रतिशत मात्रै उत्तीर्ण

नेपाल स्वास्थ्य, नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । बी फार्मेसीको लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए जसमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् । नेपाल फार्मेसी परिषद्ले गत जेठ २६ गते लाइसेन्सको परीक्षा लिएको थियो । यस पटक न्यून प्रतिशतमा परीक्षार्थी उत्तीर्ण भएका छन् । […]

६८ जिल्लामा देखियो डेंगी

नेपालका ६८ जिल्लामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यही २०२४ को जुन २ सम्म ६८ जिल्लामा डेंगी पुष्टी भएको जनाएको हो । जसबाट एक हजार ४८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने जिल्लामा काठमाडौंमा सबैभन्दा धेरैमा संक्रमण भएको छ । यो अवधिमा धेरै संक्रमित हुनेमा काठमाडौंमा ९९, झापामा […]

स्वास्थ्यका लागि लाभदायक छ तिते करेला

नेपाल स्वास्थ्य, तीते करेला फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। […]

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोडको बजेट

नेपाल स्वास्थ्य, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् । वैकल्पिक तथा आयुर्वेदिक चिकित्सा क्षेत्र विकासका लागि २४ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजनभएको छ। […]

वीर अस्पतालले माग्यो एकसय जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्नेछन् । परीक्षा आगामी जेठ २६ का लागि तोकिएको अस्पतालले उल्लेख गरेको छ ।  प्रकाशित मिति: २०८१ जेठ १२, दिउँसो १२:०१ बजे

हिमाली र तल्लो तटीय क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा

रासस, नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौंमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ सम्पन्न भएको छ । जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ले हिमाली र तल्लो तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । साथै संवादले यसको समाधानका […]

प्रयोगशाला जाँच सेवाका आयामहरु

डा.श्रवण कुमार मिश्र प्याथोलोजी प्रयोगशाला जाँच सेवाका मुलत: चार प्रकारका विज्ञहरु हुन्छन् । प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् , यी चार विद्यमा पनि सुपर स्पेसियालिष्टहरु जस्तै भाइरोलोजिष्ट, ब्यकटेरिओलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, इम्युनोलोजिष्ट, माइकोलोजिष्ट, परासाईटोलोजिष्ट लगायत अन्य विज्ञहरु हुन्छन् । यस सेवामा प्रयोग गरिने उपकरणहरु र स्वास्थ्य सामग्री छनौट गर्ने र उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित […]

बाल अस्पताल बनाउन भाटभटेनीका अध्यक्षद्वारा ४१ करोड सहयोग

नेपाल स्वास्थ्य, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।  काठमाडौंको हेपाली हाइटस्थित निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले उक्त सहयोगको घोषणा गरेका हुन् । डा .कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बन्दै छन्। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले त्रिवि […]