फर्मासिस्टको लाइसेन्स परीक्षामा ११.७५ प्रतिशत मात्रै उत्तीर्ण

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, नेपाल फार्मेसी परिषद्ले लिएको पछिल्लो नाम दर्ता (लाइसेन्स) परीक्षामा ११.७५ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । बी फार्मेसीको लाइसेन्स परीक्षामा ८८५ जना सहभागी थिए जसमध्ये १०४ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

नेपाल फार्मेसी परिषद्ले गत जेठ २६ गते लाइसेन्सको परीक्षा लिएको थियो । यस पटक न्यून प्रतिशतमा परीक्षार्थी उत्तीर्ण भएका छन् ।


प्रकाशित मितिः २०८१ जेठ २७ गते, दिउँसो ४ः२३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *