गरिब, विपन्नलाई उपचारका लागि यी अस्पतालमा पाइन्छ नि:शुल्क बेड

नेपाल स्वास्थ्य डटकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो।  केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई नि:शुल्क बेड दिन थालिसकेको समेत मन्त्रालयले जनाएको छ।  प्रकाशित मिति:२०८० […]

कविता- बाटो

डा. सुरेन्द्र खनाल म किन सोंच्छु,त्यही एउटा बाटो!!न सपना अल्झेका मेरा,न बिपना फक्रेका सारा,न कुनै संसार त्यो बाटोमा!!अनि म किन सोंच्छु,त्यो एउटा बाटो,जहाँ पाइला हजार राखेँ,हिँड्न कहिले सकिन,अनि म किन सोंच्छु,जहाँ म रमाउन सक्छु, हराउन सक्दिन!!न मेरो गन्तव्य छ त्यो बाटोमा,न सधै रमाउने पल नै छन् त्यो बाटोमा!!म खाली किन टोलाउँछु,त्यही सुनसान अँध्यारोमा,जहाँ मैले आफैँलाई,कहिले […]

‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने

काठमाडौँ – उपत्यकाका स्थानीय तहले ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग गरेको छलफलमा चार महिनासम्म उक्त अभियान सञ्चालन गरिने महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी […]

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शिशु प्रदर्शनी हुने

नेपाल स्वास्थ्य डटकम,थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औं शिशु प्रदर्शनी गर्ने भएको छ। अस्पतालले जारी गरेको सूचना अनुसार जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ । प्रदर्शनी अस्पतालमा भदौ १ गते बिहान ९ बजेदेखि हुनेछ […]

डा. भोला रिजालको ‘सेतो कोट’ सार्वजनिक

नेपाल स्वास्थ्य डटकम, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो। लामो समय चिकित्सा पेसामा बिताएका डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको तरिका र चिकित्सकको दायरा लगायतका कुरा पुस्तकमा उल्लेख गरेका छन्। पुस्तकको लोकार्पण […]

पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार मात्रा खोप ल्याइयो

नेपाल स्वास्थ्य डटकम,सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप चीनबाट नेपाल ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । यो खोप १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट जोगाउन लागि दिइने गरिन्छ । परिवार कल्याण महाशाखा ,बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले […]

कर्णाली प्रदेशले माग्यो करार सेवामा स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य डटकम,सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी माग गरेको छ।कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरे बमोजिम मन्त्रालयले स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको छ । हेर्नुहोस् सूचनाः प्रकाशित मितिः २०८० असार २० गते, बिहान ७ः३९ बजे

यस्ता छन् आँप खानुका फाइदाहरु

नेपाल स्वास्थ्य डटकम आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई समेत फाइदाजनक हुन्छ । आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्ने गर्छ । आँपमा भिटामिन […]

अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक

नेपाल स्वास्थ्य डटकम लुम्बिनी । मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गौला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने […]

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक

नेपाल स्वास्थ्य डटकम नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । सन् २०२२को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) नतिजाले समग्र नेपालीको स्वास्थ्यमा सुधार भएको देखिएको छ । सर्वेक्षणको नतिजाले नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, […]