बालबालिकालाई कुपोषणबाट कसरी जोगाउने?

नेपाल स्वास्थ्य डटकम,हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छः १. न्यून पोषण (under-nutrition) पोषणले […]

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

नेपाल स्वास्थ्य डटकम,अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले संयक्त रुपमा योग अभ्यास कार्यक्रम गरेका छन् । हेरौं नेपालस्थित विश्व स्वास्थ्य संगठनले खिचेका फोटोहरु । प्रकाशित मितिः २०८० असार ६ गते, दिउँसो २ः२९ बजे ।

मन्त्रालयले पालिकाहरुलाई भन्योः ‘आधारभूत तहका कर्मचारीको तलबको व्यवस्थापन आफै गर्नू’

नेपाल स्वास्थ्य डटकमस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका कर्मचारीको तलबको व्यवस्थापन आफै गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९।०३।२१ मा ५, १० र […]

नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमण पुष्टि

नेपाल स्वास्थ्य डटकम,नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया एक विदेशी महिलामा मंकीपक्स संक्रमण भएको पुष्टि भएको हो । ती महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि राष्ट्र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको नमुना परीक्षणमा मंकीपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रकाशित मितिः २०८० […]

पुदिनाका यस्ता छन् फाइदाहरु

नेपाल स्वास्थ्य डटकम ।पुदिना अचारका रूपमा प्रयोग गरिन्छ साथै यसलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा गर्ने गर्दछ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । चर्को गर्मीका बेला पुदिनालाई मिर्सी तथा पानीमा भिजाएर जुसका रूपमा पिउने गरेको पनि पाइन्छ। पुदिनाका […]

भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन निर्देशन दिनुभएको छ । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र नगराउन नहुने, यदि […]

पत्नीवियोग भोगेका डा.डम्बर लेख्छन्- ‘डा.सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं’

सम्झनामा सन्जुडा. डम्बर खड्का जेठ १६ हाम्रो परिवारको लागि कालो दिन । निकै भयानक र अकल्पनीय दुर्घटनाले डा. सन्जुलाई हामीबाट सदाको लागि टाढा बनायो । ‘सोचे झैं जिन्दगी रैनछ’ अहिले साच्चिकै यो गीत मेरो र हाम्रो परिवारमाथि चरितार्थ भएको छ । र, सन्जुको सुन्दर सपना खोसिएको छ । जीवनसाथीको रूपमा डा. सन्जुसँगको यात्रा निकै छोटो […]

यी हुन् लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषय

अनु केसी/ नेपाल स्वास्थ्य डटकमलुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ वटा बुँदा समेटिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा “बिरामी होइन स्वस्थ हुने […]

मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा उनले औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि  सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताए । उनले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने भन्दै सरकारले नेपाली औषधि […]

विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड

जाजरकोट – बारेकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए। गाउँ–गाउँमा स्वास्थ्य संस्था भएपनि लिम्सास्थित  स्वास्थ्य संस्थामा र  सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्र अल्ट्रासाउण्ड सेवा उपलब्ध […]