न सन्तानले संसार देख्न पायो, न उनले शोक मनाउन पाइन्
सर्जना कार्की, रासस रुकुम पूर्व- सिस्ने गाउँपालिका–१ लाम्पाखाकी सपना बुढा २५ वर्षकी थिइन्। १५ वर्षमा बिहे गरेकी उनले १८ मा पहिलो, २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म दिइन्। पहिलो र दोस्रो सन्तान दुई छोरी छन् भने तेस्रो सन्तान जन्मेको केही मिनेटमै मृत्यु भएको थियो। बुढाको चौथो सन्तानले पनि न संसार देख्न पायो न त […]

