चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० स्टाफ नर्स

नेपाल स्वास्थ्य डटकम, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ।संस्थानले सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। प्रकाशित मितिः २०८० भदौ २२ गते, बिहान ८ः०१ बजे

मानसिक स्वास्थ्य र भोजन

डा. अरुणा उप्रेती पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ । मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन । एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको […]

क्वाँटीको महत्व

डा. अरुणा उप्रेती महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा […]

कविता- के स्वास्थ्यकर्मी हत्यारा नै हुन् ?

पुष्कर घिमिरे बिरामीका विभिन्न रोगहरुलाईनजिकबाट आफ्नै ठानीबेडमा लडिरहेकाहरुलाईउज्यालो संसार देखाउनअनेक प्रयासमा हुन्छन्तर दोष उनैलाई दिन्छन् । बेडको नजिक जान्छन्कस्तो छ सोध्छन् ?कसरी निको पार्ने भनीदिमागभरी बिरामी बचाउनेगन्थन मन्थन गरिरहेकाएक्कासी हत्यारा हुन्छन्भिडबाट कठालोमा समातिन्छन् । बिरामी निको पार्नधेरै सफल अपवाद असफल हुन्छन्हजारौ सफल कर्म एकछिनमै बिर्सिईहत्याराको ट्याग लगाउन्छन्स्वीकार गर्न बाध्य बन्नेस्वास्थ्यकर्मीको खै कस्तो नियती । अकाल […]

यी हुन बीमा कार्यक्रमबाट हटाइएका २६ अस्पताल

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको हो । यी हुन् सूचीबाट हटाइएका निजी अस्पताल: प्रकाशित मितिः २०८० भदौ ८ गते, दिउँसो ३ः१६ बजे

जलनमा पानीको महत्व

डा. किरण नकर्मी जल्ने बित्तिकै जलेको घाउमा आधा घण्टा सम्म बगिरहेको पानी खन्याएर चिस्याउनु पर्ने हुन्छ। यसो गर्दा जलन छालाको गहिरो भागसम्म गढ्न घाउ गहिरो हुन पाउँदैन। गहिरो घाउलाई छाला प्रत्यारोपण गर्नुपर्छ भने चिस्याएर घाउ गहिरो हुन दिएन भने मलहम पट्टी गरेरै बिना अपरेशन निको पार्न सकिने सम्भावना बढ्न जान्छ। हाम्रो शरीरको ६०-८०% भाग पानी […]

काठमाडौंमा लामखुट्टेको लार्भा नस्ट गर्न ‘बायो लार्भिसिद’

नेपाल स्वास्थ्य डटकम, काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कन थालेको छ । काठमाडौमा डेंगी रोग फैलन नदिनको लागि लामखुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक बायो लार्भिसिद छर्कन थालेको मेयर बालेन शाहले फेसबुक मार्फत जानकारी दिएका छन् । “महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायो लार्भिसिद छर्कन थालेको छ ।” यो औषधि जैविक […]

विचार- आत्महत्या पनि हत्या हाे

चक्र के.सी.आत्महत्या पनि हत्या हाे; आत्महत्या गर्नेहरूप्रति श्रद्धाञ्जलि दिन सकिएन… विज्ञानमा शक्ति संरक्षणकाे सिद्धान्त अनुसार – उर्जालाई सिर्जना गर्न वा नष्ट गर्न सकिदैन , उर्जालाई एउटा स्वरुपबाट अर्काेमा रुपान्तरण गर्न मात्र सकिन्छ । अध्यात्म विज्ञानमा आत्मिक शक्ति वा चेतना शक्तिलाई ब्रह्माण्डकाे अनन्त उर्जाकाे सानाे अंश मानिएकाे छ । त्यसैले कहिले नष्ट नहुने आत्मशक्तिलाई मृतात्म भन्न […]

पोखराको चरक मेमोरियल हस्पिटलले गर्यो ‘ओपन हार्ट सर्जरी’

नेपाल स्वास्थ्य डटकम,पोखराको चरक मेमोरियल हस्पिटलले ओपन हार्ट सर्जरी गरेको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियो भास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा लगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेका हुन् । चरक मेमोरियल हस्पिटलले गण्डकी प्रदेशमै पहिलो पटक ओपन हार्ट सर्जरी गरेको हो। गएको शुक्रबार पोखरा महानगरपालिका–२० भलामका […]

लुम्बिनीको स्वास्थ्य मन्त्रालयले गर्यो ५६ जना स्वास्थ्यकर्मीहरुको सरुवा

नेपाल स्वास्थ्य डटकम लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका विभिन्न कार्यालयमा कार्यरत स्वास्थ्य सेवाका ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै विभिन्न तहका कर्मचारीको सरुवा गरेको हो। हेरौं पुरा विवरण: प्रकाशित मितिः २०८० साउन ३२ गते, बिहान ९ः४१ बजे