स्वास्थ्य मन्त्रालय अन्तगर्तका कार्यालयको लागि अधिकृतस्तरका १७२ अस्थायी दरबन्दी स्वीकृत
नेपाल स्वास्थ्य डटकम ।सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तका अधिकृतस्तरको १७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य सेवाका अधिकृतस्तरका १७२ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । यी दरबन्दी स्वास्थ्य बीमा बोर्ड, कान्ति बाल अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजका लागि स्वीकृत भएको जनाइएको […]

