नेपाल स्वास्थ्य डटकम,
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ को बुक कभर सार्वजनिक गरिएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. अनिलले बुक कभर सार्वजनिक गरेका हुन् ।
उनले जीवन र सम्बन्धका विविध विषयमा एउटा चिकित्सकले भोगेका विषयलाई पुस्तकमा समेटिएको जानकारी दिए । आफुले काम गर्दा भेटिएका व्यक्तिको अनुभवसमेत समेटिएको उनले जनाए ।
प्रकाशित मितिः २०८० भदौ ३१ गते, बिहान ७:४५ बजे

