यस्तो छ, डडेल्धुरा अस्पतालको नवनिर्मित भवन

संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालको नवनिर्मित भवन। यो भवनको व्यवस्थापनपछि डडेल्धुरा अस्पतालको सेवा यहीबाट सुरू गरिने अस्पतालले जनाएको छ।तस्बिरः धनबहादुर भण्डारी/रासस प्रकाशित मितिः २०८० मंसिर ५ गते, दिउँसो ३ः३९ बजे

चिसो छल्न चितवनमा आउन थाले ‘पर्यटक’ चरा

चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजातिसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए । उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ […]

कोमल ओलीकी आमाको आँखा दान

नेपाल स्वास्थ्य डटकम, कलाकार तथा नेकपा एमालेकी नेतृ कोमल ओलीकी स्वर्गीय आमा दीपा ओलीको आँखाको नानी दान गरिएको छ। उनकी आमाको यही मंसिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारको उपस्थितिमा आमाको आँखाको नानी दान गरिएको हो । प्रकाशित मितिः २०८० मंसिर ५ गते, दिउँसो ३ः२५ बजे

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य डटकम,पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। आवेदन कर्ताले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्। हेर्नुहोस् पूरा सूचना: प्रकाशित मितिः २०८० कार्तिक १४ गते, दिउँसो २ः४१ बजे

डेन्टल हाइजिनिष्ट पदको लोकसेवामा सोधिने महत्वपूर्ण वस्तुगत प्रश्नहरु

1)zinc oxide 2) methyl methacrylate 3) eugenol 4) phosphoric acid 2. Sharp momentary pain in pulp is caused by: 1)A-delta fibers 2)C-fibers 3)B-alpha fibers 4)none of the above 3. Only reaction of pulp to any kind of stimulus: 1)pain 2) temperature 3) irritation 4)all of the above 4. Collagen fibers present in pulp: 1)Type 1&3 […]

सर्ने भयो स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय

नेपाल स्वास्थ्य डटकमस्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। काठमाण्डौंको टेकुबाट बबरमहलमा सर्ने बोर्डले एक विज्ञप्ती निकाल्दैं जानकारी दिएको छ । जारी गरेको सूचना अनुसार कार्यालय सर्दा सेवा प्रवाहमा भने अवरोध नहुने बोर्डले जनाएको छ । यदि कुनै समस्या भए वा बुझ्नु परे टोल फ्रि नं १६६००१११२२४ मा सम्पर्क गर्न भनिएको छ । प्रकाशित […]

धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चा जन्मियो

बागलुङ – धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको […]

खानपानमा ध्यान दिन चिकित्सकको सुझाव, मासु कति खाने ?

चितवन ।  चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । […]

जान्नुहोस् तातोपानी पिउँदाका फाइदा

नेपाल स्वास्थ्य डटकमहरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाल्न सक्ने यो भने शरीरका लागि फाइदाजनक हुन्छ । तातो पानी नियमित पिउँदा विशेषगरी पाचन प्रणाली राम्रो हुन्छ। चिसो पानी पिउनुको तुलनामा तातो पानी पिउँदा शरीरलाई आराम मिल्ने हुन्छ । यसले राम्रोसँग रक्त सञ्चालन प्रक्रियालाई […]

विज्ञापन गर्दा पनि आउँदैनन् ‘मेडिकल अफिसर’

तुलसीपुर- दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको […]