नेपाल स्वास्थ्य डटकम, कलाकार तथा नेकपा एमालेकी नेतृ कोमल ओलीकी स्वर्गीय आमा दीपा ओलीको आँखाको नानी दान गरिएको छ। उनकी आमाको यही मंसिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारको उपस्थितिमा आमाको आँखाको नानी दान गरिएको हो ।
प्रकाशित मितिः २०८० मंसिर ५ गते, दिउँसो ३ः२५ बजे

