लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा
नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को दफा ११७ को उपदफा १ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी बिदा भनेर समावेश गरिएको हो। प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो। भदौ २२ गते प्रदेश […]

