नेपाल स्वास्थ्य डटकम,
स्वास्थ्य बीमा बोर्डले २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम हटाएको हो ।
यी हुन् सूचीबाट हटाइएका निजी अस्पताल:

प्रकाशित मितिः २०८० भदौ ८ गते, दिउँसो ३ः१६ बजे

