शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका […]

स्वास्थ्यका लागि लाभदायक छ तिते करेला

नेपाल स्वास्थ्य, तीते करेला फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। […]

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोडको बजेट

नेपाल स्वास्थ्य, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् । वैकल्पिक तथा आयुर्वेदिक चिकित्सा क्षेत्र विकासका लागि २४ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजनभएको छ। […]

वीर अस्पतालले माग्यो एकसय जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्नेछन् । परीक्षा आगामी जेठ २६ का लागि तोकिएको अस्पतालले उल्लेख गरेको छ ।  प्रकाशित मिति: २०८१ जेठ १२, दिउँसो १२:०१ बजे

हिमाली र तल्लो तटीय क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा

रासस, नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौंमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ सम्पन्न भएको छ । जेठ ९ र १० गते भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ले हिमाली र तल्लो तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । साथै संवादले यसको समाधानका […]

चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो

चितवन । चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल  शल्यक्रियाबिना टालिएको हो ।  मुटुरोग विशेष प्रा‍.डा. श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्‍याएर प्वाल टालेको हो । अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको […]

यार्सा टिप्न पुगेकाको दुर्घटना बिमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरूको सुरक्षाका लागि दुर्घटना बिमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाले संकलकहरूको दुर्घटना बिमा गरेको हो। ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले […]

प्रयोगशाला जाँच सेवाका आयामहरु

डा.श्रवण कुमार मिश्र प्याथोलोजी प्रयोगशाला जाँच सेवाका मुलत: चार प्रकारका विज्ञहरु हुन्छन् । प्याथोलोजिष्ट, हेमाटोलोजिष्ट, बायोकेमिष्ट र माइक्रोबायोलोजिष्ट हुन् , यी चार विद्यमा पनि सुपर स्पेसियालिष्टहरु जस्तै भाइरोलोजिष्ट, ब्यकटेरिओलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, इम्युनोलोजिष्ट, माइकोलोजिष्ट, परासाईटोलोजिष्ट लगायत अन्य विज्ञहरु हुन्छन् । यस सेवामा प्रयोग गरिने उपकरणहरु र स्वास्थ्य सामग्री छनौट गर्ने र उपकरण काम लाग्ने वा नलाग्ने प्रमाणित […]

बाल अस्पताल बनाउन भाटभटेनीका अध्यक्षद्वारा ४१ करोड सहयोग

नेपाल स्वास्थ्य, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।  काठमाडौंको हेपाली हाइटस्थित निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले उक्त सहयोगको घोषणा गरेका हुन् । डा .कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बन्दै छन्। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले त्रिवि […]

आफूखुसी औषधि सेवन घातक

बुनु थारु/राससकाठमाडौँ – काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन। जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उनले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गरिन्। जडीबुटी सेवनपछि उनको दुखाइ अझ बढ्यो। जडीबुटी सेवन गरेको छ […]