गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता हुने

नेपाल स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट उक्त निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेकका सबै काज शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। […]

कान्ति बाल अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालले चिकित्सक, नर्सिङ अधिकृत र स्टाफ नर्सको लागि करार सेवामा विज्ञापन आब्हान गरेको छ । अस्पतालले १९ जना मेडिकल अधिकृत, एक जना नर्सिङ अधिकृत र २४ जना स्टाफ नर्सको लागि रोजगारको अवसर सिर्जना गरेको हो । उक्त पदहरुमा जेठ १ भित्र दरखास्त पेश गर्न समय दिएको छ । सूचना यसप्रकार रहेको […]

वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन मन्त्रालयले अनुरोध गरेको छ । प्रदूषणले मुटु तथा रक्तनली, […]

गर्मीमा तातो हावा ‘लू’ बाट जोगिन गर्न हुने र नहुने कुरा

नेपाल स्वास्थ्य, यतिबेला देशैभर गर्मि निकै बढेको छ । गर्मी बढेसँगै आगलागीका घटना पनि बढिरहेका छन् जसले दैनिक जीवनयापन कष्टकर बनेको देखिन्छ । गर्मी बढेसँगै तातो हावा लू को समेत जोखिम उत्तिकै भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले गर्मीको समयमा गर्न हुने र नहुने कुराहरु उल्लेख गरेको छ । आउनुहोस् गर्मीमा तातो […]

सुवास ढुङ्गेलको कविता- ‘मेरी आमा’

सुवास ढुङ्गेल मेरो टाउको तातेको,चड्किएको,थर्मोमिटर भन्दा पहिले,उनी, अनुहार हेरेरै थाहा पाउँछिन ।सुम्सुम्यार, भिक्स घसेर,’ सन्चो भो’ ? भनेर सोध्छिन् ।उनी मेरो कुर्कुचा फुटेको देख्नै सक्तिनन् ।ग्लिसिरिन दलेर,नङले कोतरेर,सफा पारिदिन्छिन ।मेरा जीउमा देखिएका दाग धब्बा जम्मै निको पार्नचर्म चिकित्सक झैँ,लागिपर्छिन्।उनी म थोरै थकित भएको पनि सुन्नै सक्तिनन् ।फिजियोथेरापिष्ट झैँटाउको देखि पैतालासम्मतेल घसेरपञ्जाले सेकेरपैतालाले टेकेरथकान सफाचट गरिदिन्छिन् […]

किशोरकिशोरीमैत्री सेवा संचालन गर्न अभिमुखिकरण कार्यक्रम

नेपाल स्वास्थ्य, बैतडीको बसन्तपुर स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री सेवा संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य चौकीले जनाएको छ । प्रकाशित मितिः २०८१ बैशाख ११ गते, बिहान १०ः२९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमडी’ तहको पठनपाठन

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह ( एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने जानकारी दिए। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे । सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै […]

के स्तनपानले शिशुहरूमा दमको जोखिम कम गर्छ?

नवजात शिशुमा दमका लक्षणहरू सास फेर्न गाह्रो हुनु, अनौठो आवाज आउनु, घाँटी साँघुरो हुनु आदि दमका लक्षण हुन सक्छन् । नेपाल स्वास्थ्य डटकमहामीले प्रायः स्तनपानको महत्वबारे त सुन्दै आएका छौं । स्तनपानको महत्व बच्चाका लागि अमृतसमान मानिदैं आइएको छ । अर्कोतर्फ बच्चालाई दमबाट बचाउन स्तनपानको महत्व रहेको भनेर यदाकदा हामीले सुनेका छौं । यसै विषयको […]

मुख बाङ्गिने रोगको प्राकृतिक उपचार

डा. हेमराज कोइराला अनुहारको एकापट्टिको भाग बाङ्गीने रोगलाई अनुहारको पक्षघात भनिन्छ । यो रोग अनुहारलाई स्नायूँ आपुर्ति गर्ने नशा फेसियल नर्भले स्नायु आपूर्ति सुचारु गर्न नसक्दा देखापर्ने गर्दछ । यो समस्याले प्रायः अनुहारको एकापट्टिको भागलाई मात्र प्रभावित गर्ने गरेता पनि प्रभावित भएकाहरु मध्ये एक प्रतिशतमा अनुहारको दुवैतिर पनि समस्या देखिने गरेको छ। एक लाख जनामध्ये […]

यस्ता छन् खरबुजा खानुका फाइदा

नेपाल स्वास्थ्य, गर्मी मौसममा धेरै मानिसले खरबुजा खाने गर्दछन् । खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न किसिमका लवण पाइन्छ । खरबुजामा भिटामिन सी, ए र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै भिटामिन बी १, बी ६, के, फो लेट र फाइवर पनि खरबुजामा प्रशस्त रहेको हुन्छ । खरबुजा एन्टिअक्सीडेन्टको पनि राम्रो श्रोत […]