स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोडको बजेट

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् । वैकल्पिक तथा आयुर्वेदिक चिकित्सा क्षेत्र विकासका लागि २४ करोड रुपैयाँ बिनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन
भएको छ।

प्रकाशित मिति: २०८१ जेठ १५, दिउँसो ५:३८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *