गरिब, विपन्नलाई उपचारका लागि यी अस्पतालमा पाइन्छ नि:शुल्क बेड
नेपाल स्वास्थ्य डटकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो। केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई नि:शुल्क बेड दिन थालिसकेको समेत मन्त्रालयले जनाएको छ। प्रकाशित मिति:२०८० […]

