प्रकोप बन्दै पत्रुखाना

डा.अरुणा उप्रेती हामी अहिले मोटोपन, मधुमेहको समस्याबारे छलफल गर्छौँ। यो समस्या सहरमा मात्र होइन, गाउँमा पनि पुगिसकेको छ। केही वर्षअघि मलाई अमेरिकाको क्यालिफोर्नियाको हिस्पेरियन फाउन्डेसनबाट फोन आयो–हामी महिलाका लागि डाक्टर नभएमा र डाक्टर नभएमा किताबको पुनर्मुद्रण गर्दैछौँ। तर हामीले त्यसमा थुप्रै नयाँ कुरा र विशेषगरी आधुनिक समाजका स्वास्थ्य समस्या राख्नु पर्नेछ । त्योमध्ये एउटाचाहिँ पोषणसम्बन्धी […]

अब यस्तो बन्नेछ लुम्बिनी प्रादेशिक अस्पताल

नेपाल स्वास्थ्य डटकम, लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अगाडी बढाएको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। उक्त भवनको निर्माण लागत अनुमान ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहेको छ । भवन निर्माणको सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ। अस्पतालको मुख्य भवन […]

गर्दन दुख्दा गर्नुपर्ने मुख्य व्यायामहरु

डा. हेमराज काेइराला व्यस्त, धपेडी र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन्। गर्दन दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ। यस्तो अवस्थामा गर्दनका मांसपेशिलाई बलियो बनाउने निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ। यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तानो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर […]

अस्पताल कहाँ होला ?

– विरेन्द्र दास (विवश विद्रोही)अस्पताल कहाँ होला जहाँ कुर्नुपर्छ अझै धामी पाउनखेत बाझाे छन् कठै मुस्किल छ गाउँमा मलामी पाउन अवसर होलान् र फर्कन्छ परदेशी भन्दैछन् बाबा आमाप्रदेशिलाई गाउँ रित्तै कसरी फर्किम् भाछ बदनामी पाउन उद्घाटन र शिलान्यास दिनकै खबर आउँछ अखबारमाप्रतिफल नदेखिने काममा पुग्छन् बेतुकी सलामी पाउन भगवानमा बुद्ध सिता अरनिको तिम्रै कोखको सन्तान […]

पुरुषमा देखिने यौन दुर्बलता

डा. दीपक रौनियार, वरिष्ठ यूरोलोजिस्ट विशेषत यौन दुर्बलता भनेको शारीरिक सम्पर्कको समयमा पुरूषको लिङ्गमा उत्तेजना नआउनु र शारीरिक सम्पर्कको समयमा शिथिलता आउनु हो। यौन दुर्बलता आउनुमा विभिन्न प्रकारका कारणहरु रहेका छन्। जस्तै: यदि यौन दुर्बलता सम्बधि समस्या छ भने समयमा नै बिना कुनै हिच्किचाहट चिकित्सकको सल्लाह, सुझाव र उपचार लिनुपर्दछ। मानसिक र शारिरिक रुपमा स्वस्थ्य […]

लोकसेवा आयोगले ठूलो संख्यामा नर्ससहित माग्यो स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य, लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवाका पाँचौँ तहका (प्राविधिक) पदको आन्तरिक, खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, बायोमेडिकल टेक्निसियन लगायतका पदमा विज्ञापन खुलाएको हो । आवेदन www.psc.gov.np मा गएर दिन सकिन्छ। प्रकाशित मिति: २०८० माघ २६ गते, बिहान ५:२३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु

नेपाल स्वास्थ्य, लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन अस्पतालले यो सेवा सुरु गरेको हो । उक्त सेवाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले गरेका हुन् । २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार […]

यो वर्षको अन्तिमदेखि एचपीभी खोप दिने सरकारको तयारी 

नेपाल स्वास्थ्य, सरकारले सन् २०२४ को अन्तिमदेखि १४ वर्षसम्मका सबै किशोरीलाई एचपीभी खोप दिने तयारी गरेको छ । पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’विरुद्धको खोप अब लक्षित उमेरका सबैलाई दिन लागिएको हो । नियमित खोप तालिकामा समेटेर १० देखि १४ वर्षसम्मका बालिका/किशोरीलाई सो खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागले जानकारी गराएको छ । […]

‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’

समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।  क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले बताउनुभयो । “समयमा नै […]

चढेको रक्तचाप (कविता)

–राजेन्द्र भण्डारी (कालिम्पोङ) कति भत्काएँ होला तिमीलाईकति चर्काएँ होलातर पनि यतिका दिन बस्न दियौ मलाई तिम्रो घरमाधन्यवाद तिमीलाईए शरीर चश्माको बढेको अङ्क,चढेको रक्तचाप,पिँडुलाको थकान,दुईचार बिमाररअधकल्चो जीवन ज्ञान यिनै त हुन् मेरो घरभाडाका रसिदजोगाएर राखेकै छु अब तघर सफा नगरी भा’छैन मिल्काउनु छपुराना कागजात, चिट्ठीपत्र, डायरी थोत्रा लुगा,नखाएका दबाई,सड्न लागेका सपना,विचारको जङ्गल र केही अटेरी इच्छाहरू […]