स्वास्थ्यका लागि फाइदाजनक छ मेवा
नेपाल स्वास्थ्य, शरीरको लागि आवश्यक फलफूलहरु मध्ये मेवा पनि एक हो। मेवामा भिटामीन ‘ए’ र ‘सी’ पाइन्छ। मेवा खाँदा हाम्रो शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले त मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ। रोग प्रतिरोधक क्षमता बढाउन्छः मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ। मधुमेह रोगीलाई फाइदाः मेवा सेवन […]

