बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतको आदेश

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति: २०८० चैत्र १३ गते, बिहान ५:३४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *