बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

नेपाल स्वास्थ्य डटकम,स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिम प्रदेश र निक साइमन्स इन्सिच्युटद्वारा गरिएको न्यूनतम सेवा मापदण्डको अनुगमन मूल्यांकनमा जिल्ला अस्पताल बैतडीले ९५ प्रतिशत अंक ल्याउँदै देशभरबाट उत्कृष्ट हुन सफल भएको छ। देशभर रहेका प्राथमिक अस्पतालहरुको मुल्यांकनका आधारमा बैतडी जिल्ला अस्पताल उत्कृष्ट ठहरिएको हो । अस्पतालको गत वर्ष ८९ प्रतिशत अंक रहेको थियो । सो अंकमा ६ प्रतिशत […]

बाल यौन दुर्व्यवहारको आरोपमा राई पक्राउ

नेपाल स्वास्थ्य, आफूलाई कृषि विज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईलेले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई ‘शुभद्रा-मदन फाउन्डेसन’ बाटै पक्राउ गरेको हो। फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको समाचार प्रकाशन भएसँगै उनलाई पक्राउ गरिएको […]

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिकित्साशास्त्र तर्फ प्रदान गरिने

नेपाल स्वास्थ्य,प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्सा शास्त्रतर्फ पनि प्रदान गरिने भएको छ । चिकित्सा शास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ । पुरस्कारको राशी एक लाख रहेको छ । पुरस्कार छनोटका लागि फाउण्डेसनले छुट्टै पुरस्कार छनोट कमिटी समेत गठन गरेको […]

पानीलाई सबैकुरा थाहा छ !

उदय सुनार पानीलाई सबैकुरा थाहा छ किनभने यो पृथ्वीको उत्पति र जीवनको सुरुवातको सेतुको रुपमा पानी नै एक प्रमुख तत्व हो । जहाँ मानिसको शरीरभित्र सूर्यको गहिराईमा सूर्यको प्रकाश पुग्न सक्दैन वा प्रकृतिका अन्य तत्वको उपस्थिति हुँदैन त्यहाँ पानी हुन्छ । रुख विरुवाको जरा, पात हुँदैं सम्पूर्ण प्राणिहरुका कोष कोषहरुमा, मानवीय मनदेखि मस्तिष्कसम्म यो शरीरलाई […]

कोभिड-१९ को आपत्‌कालीन स्थिति समाप्त भएको विश्व स्वास्थ्य संगठनको घोषणा

नेपाल स्वास्थ्य डटकम, विश्व स्वास्थ्य संगठनले ‘कोभिड–१९’ अब विश्वव्यापी आपत्कालीन स्थिति नरहेको घोषणा गरेको छ। शुक्रबार डब्लूएचओले यस्तो घोषणा गरेको हो। आपतकाल घोषणा गरिएको तीन वर्षपछि संगठनले शुक्रबार औपचारिक रुपमा महामारी अन्त्यतर्फ जान लागेको संकेतसहितको घोषणा गरेको हो। कोभिड-१९ को प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले २०७६ माघमा विश्वव्यापी रुपमा […]

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा बस्नेत नियुक्त

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त भएका छन् । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरेका हुन्। प्रकाशित मितिः २०७९ बैशाख २१ गते, बिहान ७ः५५ बजे

डा.अशोक भन्छन्- ‘सबै बिरामीलाई आफ्नो परिवारको सदस्य मानी उपचार गर्नुपर्छ’ (अन्तर्वार्ता)

नेपाल स्वास्थ्य डेस्क, लुम्बिनी प्रदेशको पहाडी जिल्लामा अवस्थित अर्घाखाँची अस्पतालमा कार्यरत रहनुभएका डा. अशोक शाह बिरामी तथा त्यस क्षेत्रका आम मानिसको लागि छोटै समयमा परिचित बन्न पुगेको नाम हो । बंगलादेशबाट एमबिबिएस र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडीजिपीको अध्ययन पूरा गर्नुभएका उहाँ यसभन्दा अघि रेजिडेन्ट डाक्टरको रुपमा गुल्मी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ रेजिडेन्ट डाक्टरको […]

डेंगी संक्रमण नियन्त्रण गर्न ‘हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान’

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न आग्रह गरेको छ । मन्त्रालयले आज एक सार्बजनिक अनुरोध जारी गर्दै डेंगु संक्रमण रोकथाम नियन्त्रणमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवालालाई आ-आफ्नो ठाँउबाट सहजीकरण र समवन्य गर्न आग्रह गरेको छ। डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो […]

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा ५५ जना दर्ता अधिकारी

नेपाल स्वास्थ्य डटकम,स्वास्थ्य बिमा बोर्डले करारमा दर्ता अधिकारीको विज्ञापन गरेको छ । एक सूचना प्रकाशित गर्दे बोर्डले करारमा ५५ जना दर्ता अधिकारीको माग गरेको छ । जसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । बोर्डका अनुसार परीक्षाको किसिम लिखित, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता हुनेछ ।पूरा विवरणः प्रकाशित मितिः २०८० […]

स्वास्थ्य मन्त्रालयको परिपत्र- ‘कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराऊ’

नेपाल स्वास्थ्य,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई एक परिपत्र गर्दे कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । त्यसैगरी मन्त्रालयले अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल […]