स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा बस्नेत नियुक्त

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा मोहनबहादुर बस्नेत नियुक्त भएका छन् । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सदस्य हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरेका हुन्।


प्रकाशित मितिः २०७९ बैशाख २१ गते, बिहान ७ः५५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *