लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा

स्वास्थ्य समाचार

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवारकल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् ।

दाङ्गस्थित एकराज बस्नेतको घरमा पुगेर पत्नी र छोरीलाई कुटपिट गरेपछि उनी विवादमा आएकी हुन् । प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीलाई उनेले राजिनामा बुझाएको बुझिएको छ । विमला वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यतिबेला उनीमाथि एकराज बस्नेतको घरमा भएको घटनाबारे विषयमा छानविन चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *