नेपालमा थप १०२ जनामा कोरोना संक्रमण

पछिल्लो चौबिस घण्टामा देशभर एक सय दुई जना कोभिड संक्रमित थपिएका छन् । दुई हजार छ सय पन्ध्रवटा नमुना परीक्षण गर्दा एक सय दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l यो संगै संक्रमितको संख्या नेपालमा बढेको देखिएको छ l

स्वास्थ्य व्यवसायी परिषदद्वारा लाइसेन्स नतिजा प्रकाशित

नेपाल स्वास्थ्य डेक्स नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ l जसमा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ l नतिजा www.nhpc.gov.np मा गएर हेर्न सकिन्छ l

पछिल्लो चौबिस घण्टामा नेपालमा ९८ जनामा कोभिड संक्रमण

नेपाल स्वास्थ्य डेक्स पछिल्लो चौबिस घण्टामा देशभर ९८ जना कोभिड संक्रमित थपिएका छन् । दुई हजार १५४ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l यो संगै संक्रमितको संख्या ५६४ पुगेको छ ।

५० शैया अस्पतालको संगठन संरचनामा मन्त्रालयद्धारा राय सुझाव माग

नेपाल स्वास्थ्य डेस्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैया अस्पतालको संगठन संरचना राय सुझाव माग गरेको छ । उक्त संगठन संरचनामा यहि २४ गतेसम्म सुझाव दिन भनिएको छ । जसको लागि मन्त्रालयले onmohp2019@gmail.com मेल गरेर सुझाव दिन भनेको छ । हेरौं मन्त्रालयले प्रस्तावित गरेको दरबन्दी तेरिज:

नशाको समस्या देखिदाँ आफैँ ठिक हुन्छ भनेर बस्नु हुँदैन

डा. रागेश कर्ण धेरै मानिसलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ। यस्ता समस्या प्रायजसो हाम्रो शरीरको नशा या मसिना नशाको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखापर्ने चिकित्सकले बताएका छन्। कुनै पनि ठाउँमा बसेको बेला हात खुट्टा निदाए वा झमझम गरे […]

कीर्तिपुर अस्पतालले माग्यो स्टाफ नर्स

–नेपाल स्वास्थ्य डेक्स काठमाडौँको कीर्तिपुर अस्पतालले स्टाफ नर्सको लागि बिज्ञापन खुलाएको छ l केहि संख्यामा आवेदन मागेको उक्त बिज्ञापनमा यहि असार २८ गतेसम्म फर्म भर्न सकिने अस्पतालले जनाएको छ l हेरौ बिज्ञापन:

बिरामी मान्छे

-डिएमसी ती मान्छेहरु जो सधै बिरामी रहेतर अहँ वास्तविक रोगले गलेर होइनकतै दुर्घटनामा परेर होइनफगत रतन्धोले छोपिएका नयनअहंकारको दम्भले जेलिएपछिलालसाले बनेकाबिरामी मान्छे । मेसिनबाट श्वास लिइरहेकाबाँच्ने आशमा बेडमा पल्टिरहेकाति पो खास बिरामीस्वस्थ्य हुदाँहुदै चेत थला परेकाअस्पताल नगई मिठा वचनलेसमाज चुसिरहेकाबिरामी मान्छे । हेर्दा खाइलाग्दा देखिएकादरिद्रताको असली पहिचान लुकाएकागरिब, असहाय र निमुखालाईसुइले भन्दा बढि खोच्ने तिवर्षोदेखी […]

क्यान्सरका लक्षणहरु के-के?

क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनुपर्छ । क्यान्सरका लक्षणहरु: दुखाइ शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ […]

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ५५ जनामा गरिएको नमुना परीक्षणमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको दर बिस्तारै उकालो लाग्दै गएको छ l हाल एक सय सय ८१ जना सक्रिय संक्रमित रहेका छन् l

कसरी नियन्त्रण गर्ने युरिक एसिड?

नेपालस्वास्थ्य डटकम, काठमाण्डौं मानिसलाई देखा पर्ने थुप्रै स्वास्थ्य समस्यामध्ये एक हो युरिक एसिड । युरिक एसिडले थुप्रैलाई पीडा दिएको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि के गर्ने त? हामीले केही सुझाव तपाइमाझ राखेका छौं ।