भारतमा सङ्क्रमण बढेसँगै जोखिममा नेपाल

नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो […]

गर्मी मौसममा के खाने, के नखाने?

अहिले गर्मीको मौसम छ। गर्मीले आजित बनाएपछि मानिसलाई के गर्ने र कसो गर्ने भन्ने हुन्छ। कहाँ शितल होला, के खाँदा शितल होला भन्ने पिरलो सबैलाई हुन्छ। त्यसैले गर्मीका बेला  खाने कुरामा ध्यान दिनुपर्छ। गर्मीमा शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन्। डिहाइड्रेसनको खतरा गर्मी याममा निकै […]

हैजा: कति घातक ?

डा. शेरबहादुर पुन नेपालमा मनसुनले प्रवेश गर्ने तयारी गर्दै गर्दा झाडापखाला लागेर परामर्श लिनेको सङ्ख्या पनि केहि दिन ह्वात्तै बढेको छ। झाडापखाला संक्रामक अथवा गैर सङ्क्रामक रोगको कारणले हुने गर्दछ। मनसुन सिजनमा विशेषतः झाडापखाला सङ्क्रमणहरूकै कारणले बढी हुने गर्दछ। ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा जस्ता सङ्क्रमणहरू नेपालमा झाडापखाला गराउन मुख्य कारक मानिन्छ।यसमा पनि हैजा (ब्याक्टेरिया) बढी घातक […]

पिसाब परीक्षणको आवश्यकता

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि […]