प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्य समाचार हेडलाइन्स


नेपाल स्वास्थ्य, प्यूठानको भित्रिकोट महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविर प्यूठान नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय प्यूठानले गरेको छ । ४० वर्ष उमेर पुगेका नागरिकको लागि विभिन्न किसिमका परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । महोत्सवमा आउनेहरुको ब्लड प्रेशर, सुगर तथा मृगौलाको स्क्रिनिगं समेत गरिएको जनाइएको छ ।

फोटो सौजन्यः झुलेनी पोष्ट


प्रकाशित मितिः २०८१ पौष ११ गते, बिहान ८ः१८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *