यस्तो छ बायोमेडिकल इन्जिनियर आठौं तहको पाठ्यक्रम

गृहपृष्ठ लोकसेवा हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
भर्खरै लोकसेवा आयोगले संघमा बायोमेडिकल इन्जिनियर आठौं तहको लागि विज्ञापन गरेको छ । यस पदको लागि स्नातक तहमा बायोमेडिकल इञ्जिनियरिङ्ग विषयमा उत्तिर्ण गरेको प्रमाणपत्र हुनु आवश्यक छ । नेपालमा यस पदको विज्ञापन हुन लागेको धेरै वर्ष भएको छैन ।
स्वास्थ्य सेवाभित्रको अति महत्वपूर्ण विधा मानिएको बायोमेडिकल इन्जिनियरहरुको सरकारी क्षेत्रमा मात्रै नभएर गैरसरकारी क्षेत्रहरुमा समेत माग बढ्दो छ ।

नेपाल स्वास्थ्य सेवा, विविध समूह, बायोमेडिकल इञ्जिनियरिङ्ग उपसमूह, आठौं (८) तह, बायोमेडिकल इञ्जिनियरको हेरौं पाठ्यक्रमः

प्रकाशित मितिः २०७९ कार्तिक ३० गते, साँझ ६ः२० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *