नेपाल स्वास्थ्य
लोकसेवा आयोगले स्वास्थ्य सेवामा एघारौं र नवौं तहका विभिन्न पदमा स्थायी विज्ञापन गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना निकाल्दैं विभिन्न पदका लागि आवेदन माग गरेको हो ।
हेर्नुहोस् पूरा विवरण:





थप विवरण यहाँ गएर हेर्न सकिन्छ । https://epaper.gorkhapatraonline.com/pdf?file=/uploads/file/2022/10/gorkhapatra/2022-10-12-12-15-42-gopa-pdf-(1).pdf
प्रकाशित मितिः २०७९ असोज २६, बिहान ८ः३० बजे

