स्वास्थ्यमन्त्री पुनद्धारा निर्माणाधिन २५ शैया अस्पताल भवनको निरीक्षण

फोटोफिचर

नेपाल स्वास्थ्य
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले रोल्पाको थवाङ गाउँपालिकामा निर्माणाधिन रहेको २५ शैया अस्पताल भवनको स्थलगत निरीक्षण गरेका छन् । फोटो सौजन्यः स्वास्थ्य मन्त्रीको सचिवालय

प्रकाशित मितिः २०८१ असार २ गते, बिहान ७ः४४ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *