दुनैमा निर्माणाधीन अस्पताल
दुनैमा निर्माणाधीन अस्पताल: डोल्पाको सदरमुकाम दुनैमा २५ शय्याको निर्माणाधीन अस्पताल। तस्बिरः हेमन्त केसी/रासस। प्रकाशित मिति:२०७९ चैत्र ११, विहान ०७:११ बजे
दुनैमा निर्माणाधीन अस्पताल: डोल्पाको सदरमुकाम दुनैमा २५ शय्याको निर्माणाधीन अस्पताल। तस्बिरः हेमन्त केसी/रासस। प्रकाशित मिति:२०७९ चैत्र ११, विहान ०७:११ बजे
तनहुँको ऋिषिङ गाउँपालिका वडा न.२ मा १० देखि १९ बर्षसम्मका विद्यालय बाहिरका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउंदै । फोटो: ऋिषिङ गाउँपालिका/ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाई
Honorable Minister Padam Giri received her Excellency Nicola Pollitt British Ambassador to Nepal at MOHP and thanked her for British support in health sector and also discussed future collaboration in Health Sector. Pic: MOHP
नेपाल स्वास्थ्य,विश्व क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडि) दिवसको अवसरमा नेपालमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस वर्षको नारा “जीवनको लागि स्वस्थ फोक्सो” रहेको छ । नेपालमा फोक्सोको रोगबाट पीडित हुनेको संख्या दिनानुदिन बढ्दैं गइरहेको छ । विशेषगरी फोक्सोलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनुपर्छ। धुम्रपान जस्ता फोक्सोमा क्षति पुर्याउने चिजको सेवन गर्नु हुँदैन। […]
नेपाल स्वास्थ्य डटकम, लाङटाङ भ्याली नेपालको बागमती प्रदेशको रसुवा जिल्लामा पर्दछ। काठमाडौं उपत्यकाबाट ८० किलोमिटर उत्तरमा अवस्थित यो भ्याली चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ । यो नेपालमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ।हेरौं अर्थोडोन्टिक्स डा. अनुप पन्थीले सो क्षेत्रमा खिचेका मनै लोभ्याउने फोटोहरु: प्रकाशित मितिः २०७९ कार्तिक १५ गते, बिहान ७ः५४ बजे
नेपाल स्वास्थ्य डटकम,“मन लगाउ, सबैको मुटु बचाउ” नाराका साथ आज विश्व मुटु दिवस मनाइएको छ । ललितपुरको जावलाखेलमा नसर्ने रोग सम्बन्धी संस्था नेपाल एनसिडी एल्याइन्सले आयोजना गरेको कार्यक्रमका तस्वीरहरु हेरौं । फोटोः किशोर प्रधानागंको फेसबुकबाट ।प्रकाशित मितिः २०७९ असोज १३, साँझ ७ः२२ बजे
विश्व स्वास्थ्य संगठनको प्रधान कार्यालय स्वीजरल्याण्डस्थित जेनेभामा अवस्थित छ । हेरौं ग्लासडोर डटकममा राखिएको उक्त कार्यालयको फोटो । प्रकाशित मितिः २०७९ असोज १२, राती १०ः२५ बजे
नेपाल स्वास्थ्य, नेपाल जलन फाउण्डेशनले प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ l फाउण्डेशनको आयोजनामा प्रथम जलन सचेतन सप्ताह असोज १ देखि ७ गतेसम्म मनाइँदैछ l हेरौं फोटोहरु: फोटोहरु: डा. किरण नकर्मी प्रकाशित मितिः २०७९ असोज ६ गते, दिउँसो ५ बजे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौं