कोरोना भाइरस सम्बन्धि स्वास्थ्य मन्त्रालयको १० बुँदे अनुरोध

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डेक्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश बुँदे कोरोना भाइरस सम्बन्धि सूचना जारी गरेको छ l मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीको हस्ताक्षर रहेको उक्त सूचनामा बढ्दो कोरोना भाइरसबाट बच्न आवश्यक सावधानिका कार्य अपनाउन भनिएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *