यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

फोटोफिचर

नेपाल स्वास्थ्य डटकम,
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले संयक्त रुपमा योग अभ्यास कार्यक्रम गरेका छन् । हेरौं नेपालस्थित विश्व स्वास्थ्य संगठनले खिचेका फोटोहरु ।


प्रकाशित मितिः २०८० असार ६ गते, दिउँसो २ः२९ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *