जनगणना भन्छ- नेपालमा छोरीभन्दा छोरा धेरै जन्मिए

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हालै सार्वजनिक गरिएको राष्ट्रिय जनगणना अनुसार छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो ।

राष्ट्रिय जनगणना २०७८ को अनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए ।

प्रकाशित मिति:२०७९ चैत्र ११, विहान ०७:०१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *