डाक्टर आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

नेपाल चिकित्सक संघले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीले लाठीचार्ज गरी गम्भीर घाइते बनाएको घटनामा दोषीलाई कारबाहीको माग गरेको छ । 

संघले एक विज्ञप्ति जारी गर्दै डा. सिंहमाथि लाठीचार्ज गर्ने प्रहरीलाई “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संधोधन ऐन २०७९” बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति: २०७९ माघ २८ गते, बिहान ७:०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *