नेपाल स्वास्थ्य,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस नोट जारी गर्दै तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको कोरोनाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस नोट -तिव्र गतिमा फैलन सक्ने सम्भावना रहेको ओमिक्रोनको सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक पहिचान भएको छ l
सबभेरियन्ट ‘XBB’ नेपालमा पहिलोपटक फेला परेको जनाएको छ l जनस्वास्थ्य प्रयोगशालामा नमुनाहरुको जिनोमिक पहिचान गर्दा यो सबभेरिएन्ट देखिएको हो l यो भेरिएन्ट हाल बिभिन्न देशहरुमा फैलिरहेको र कोभिडको संक्रमण बढेको देखिएको मन्त्रालयले जनाएको छ l
दिपावली तथा छ्ठ पर्वको समयमा जमघट बढी हुने भएकाले यो संक्रमणबाट बच्न सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ l
प्रकाशित मितिः २०७९ कार्तिक ७ गते, बिहान 5:30 बजे

