डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यताको तथ्यांक अनुसार हालसम्म ४० हजार २९ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निकालेको सूचनामा जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म डेंगुका कारण ४८ जनाको निधन भएको छ । योसँगै डेंगु नेपालमा सबै जिल्लामा फैलिएको छ ।

प्रकाशित मितिः २०७९ असोज ३० गते, साँझ ६ः५१ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *