औषधी व्यवस्था विभागले माग्यो करारमा फार्मेसीका कर्मचारी

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
औषधी व्यवस्था विभागले करारमा फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर माग गरेको छ । विभाग र मातहतका कार्यालयका लागि अधिकृत ५ जना र सुपरभाइजर १० जनाको आवेदन माग गरेको हो । असोज २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ भने छनौट प्रक्रिया अन्तर्वार्ता रहेको छ ।
हेर्नुहोस् सूचनाः

प्रकाशित मितिः २०७९ असोज ४ गते, बिहान ८ः०५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *