स्वास्थ्यमन्त्री सारु भन्छन्ः ‘नसर्ने रोगको सङ्क्रमण फैलिनु चिन्ताको विषय’

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घरोगीको सङ्ख्या थपिँदै गएकोप्रति चिलुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा उनले उक्त्त कुरा बताएका हुन् । प्रदेश सरकारले मिर्गौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपियाँ उपचार सहयोग गर्दै आएको जानकारी दिँदै मन्त्री सारुले हाल प्रदेशमा उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताए।

कार्यक्रममा प्रदेशका मुख्य सचिव बावुराम अधिकारी, स्वास्थ्यमन्त्री सारु, प्रदेशका सचिव कविन्द्र नेपाल, लीलाधर सुवेदी, मोतीराम सापकोटा, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः २०८२ भाद्र २१ गते, बिहान ४ः५२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *