नेपाल स्वास्थ्य, गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न विद्यालयहरुका कक्षा ८-१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ। पालिका अन्तरगत रहेको थोर्गाको राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको प्रशिक्षक जेनिस बिष्टले जानकारी दिनुभयो।
यो कार्यक्रम पालिका अन्तर्गतका अन्य विधालयमा पनि संचालन गरिने पालिकाको स्वास्थ्य शाखाले जनाएको छ। हेर्नुहोस् फोटोफिचर:



प्रकाशित मिति: २०८२ जेठ १९ गते बिहान ६:०२ बजे

