नेपाल स्वास्थ्य डटकम,
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३८ जना कोरोना संक्रमणमुक्त भएको पनि जारी सूचनामा उल्लेख छ । हाल देशभर २६३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मितिः २०७९ मंसिर १२, दिउँसो ४ः०० बजे

