विभिन्न स्वास्थ्य कार्यक्रममार्फत समुदायस्तरमै पुगिरहेका छौं- आचार्य (अन्तर्वार्ता)
नेपाल स्वास्थ्य डेस्क, नेपाल स्वास्थ्य डटकमको यस श्रृखंलामा अन्तर्वार्ताको लागि हामिले स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख श्री पशुपति आचार्यलाई छनौंट गरेका छौं । उहाँसँग स्वास्थ्य कार्यालय गुल्मीले गरेका प्रमुख कार्य र समग्र जिल्लाको स्वास्थ्य स्थितिमा आधारित रही संवाद गर्ने प्रयत्न गरिएको छ । प्रस्तुत छ आचार्यसँग नेपाल स्वास्थ्य डटकमले गरेको संवादः स्वास्थ्य कार्यालय गुल्मीले गरिरहेका प्रमुख […]

