नेपाल स्वास्थ्य डेस्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैया अस्पतालको संगठन संरचना राय सुझाव माग गरेको छ । उक्त संगठन संरचनामा यहि २४ गतेसम्म सुझाव दिन भनिएको छ । जसको लागि मन्त्रालयले onmohp2019@gmail.com मेल गरेर सुझाव दिन भनेको छ ।
हेरौं मन्त्रालयले प्रस्तावित गरेको दरबन्दी तेरिज:

