स्वास्थ्य बीमा बोर्डले संचालनमा ल्यायो ‘एचआईबी इ-पोर्टल’ 

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले नयाँ प्लेटफर्म ‘एचआईबी इ-पोर्टल’ सञ्चालनमा ल्याएको छ । बोर्डका अनुसार पोर्टलबाट सहजै बीमा शुल्क तिर्न, केवाईसी अपडेट गर्न, बीमा पोलिसी थाहा पाउन, डिजिटल स्वास्थ्य बीमा कार्ड हेर्न सकिन्छ ।

कुनै विवरण बिग्रिएमा पनि यस पोर्टलबाट सुधार गर्न सकिनेछ । साथै नवीकरण समेत गर्न सकिन्छ । जसका लागि वालेटहरू खल्ती, इसेवा र कनेक्ट आईपीएसबाट नवीकरण गर्न सकिने सुविधा दिइएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २ गते, दिउँसो १:३१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *