नेपाल स्वास्थ्य, सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो।
त्यसका लागि सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको जनाइएको छ। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह शुभारम्भ हुनेछ ।
प्रकाशित मिति: २०८३ बैशाख २७ गते, बिहान ६:१२ बजे

