नेपाल स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।
महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल gbvps.mowcsc@gmail.com,, मोवाइल नं. ९८५१३११११२ मा सम्पर्क गरी तत्कालै जानकारी गराउन भनेको हो ।
प्रकाशित मिति: २०८३ बैशाख २० गते, दिउँसो १:४३ बजे

