नेपाल स्वास्थ्य, स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण तथा नियन्त्रण ऐन २०४९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा निजी अस्पताल फार्मेसी र विभिन्न स्वास्थ्य संस्था अन्तर्गतका बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ।
हेरौं फोटोहरु:




प्रकाशित मिति: २०८२ जेठ ५ गते, बिहान ६:०६ बजे

